परिलक्ष्य (Mission) सहकारी संघ÷संस्थाहरुलाई सहकारी शिक्षा, तालिम र सूचनाको माध्यमबाट प्रतिस्पर्धात्मक, व्यवसायिक इमान्दारिता, पारदर्शिता र जवाफदेहि बनाउनुका साथै सहकारी संघ÷संस्थाहरुको क्षमता विकास गरी सहकारी अभियान लाई अगाडि वढाउने ।