जिल्ला सहकारी संघ लिमिटेड ललितपुरकाे ३२ अाैं बार्षिक साधारण सभा २०८० अवसरमा ललितपुर जिल्लामा क्रियाशिल सहकारी संस्थाहरूमध्ये उत्कृष्ट सहकारी संस्थाकाे छनाैट गरी पुरस्कृत गर्ने प्रयाेजनकाे लागि तयार गरिएकाे मूल्यांकन फारम भरी २०८० भाद्र २५ गतेसम्म संघकाे कार्यालयमा पठाइदिनु पर्नेछ ।
Attachment | Size |
---|---|
![]() | 49.44 KB |